गुल्मीमा १४ वर्षीया बालिका ‘वलात्कृत’, कसैलाई नभन्नु भन्दै ५०० दिएर फरार

गुल्मी– गुल्मीमा १४ वर्षीय बालिका बलात्कृत भएकी छन् । जिल्लाको छत्रकोट गाउँपालिका–६ निवासी १४ वर्षीय बालिकालाई पाल्पा तानसेन नगरपालिका–५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँले बलात्कार गरेको गुल्मी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए । मामाघर गएर आमासँगै घर फर्कने क्रममा मियाँले बालिकालाई घरसम्म पु¥याइदिन्छु भन्दै बुधबार मोटरसाइकलमा लिएर आएको र बाटोमै … Continue reading गुल्मीमा १४ वर्षीया बालिका ‘वलात्कृत’, कसैलाई नभन्नु भन्दै ५०० दिएर फरार